फेसबुक एउटा लोकप्रिय सोसिअल मीडिया साइट हो जो संग हाल २.७ अरब याक्टीव युजर छन | फेसबूकबाट हामीले आफ्नो बिजनेस पेजको बिज्ञापन गर्न सकिन्छ जसलाई Facebook Page Boosting भनिन्छ।
फेसबूकबाट बिज्ञापन गराउनु को फाइदाहरु यसप्रकार छन:
१. छोटो समयमै ब्यापार को प्रमोसन
२. कम खर्चमा धेरैलाई देखाउन सकिने
३. लक्ष्यित ग्राहकलाई मात्र देखाउन मिल्ने
४. छेत्रफल छान्न मिल्ने
५. जेनडर/ उमेर छान्न मिल्ने
६. ग्राहकको रुचि छान्न मिल्ने

यसरी गरिएको बिज्ञापन ५ दिनमै ८ हजार देखि २५ लाख ग्राहकले फेसबूक मार्फत हेर्ने गर्छन । यो बिज्ञापन रु १२०० बाट सुरु गर्न सकिन्छ ।
Cosmic Infosys, Nepalgunj-4, Banke
Contact no: 9868068819, 9822540055