Facebook बाट बिज्ञापन गरेर कसरी Sales बढाउन सकिन्छ?

Facebook बाट बिज्ञापन गरेर कसरी Sales बढाउन सकिन्छ?

फेसबुक एउटा लोकप्रिय सोसिअल मीडिया साइट हो जो संग हाल २.७ अरब याक्टीव युजर छन | फेसबूकबाट हामीले आफ्नो बिजनेस पेजको बिज्ञापन गर्न सकिन्छ जसलाई Facebook Page Boosting भनिन्छ।
फेसबूकबाट बिज्ञापन गराउनु को फाइदाहरु यसप्रकार छन:
१. छोटो समयमै ब्यापार को प्रमोसन
२. कम खर्चमा धेरैलाई देखाउन सकिने
३. लक्ष्यित ग्राहकलाई मात्र देखाउन मिल्ने
४. छेत्रफल छान्न मिल्ने
५. जेनडर/ उमेर छान्न मिल्ने
६. ग्राहकको रुचि छान्न मिल्ने

यसरी गरिएको बिज्ञापन ५ दिनमै ८ हजार देखि २५ लाख ग्राहकले फेसबूक मार्फत हेर्ने गर्छन । यो बिज्ञापन रु १२०० बाट सुरु गर्न सकिन्छ ।
Cosmic Infosys, Nepalgunj-4, Banke
Contact no: 9868068819, 9822540055

Leave a Reply